china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रुस-चीन शान्ति र एकीकरण प्रवर्द्बन समितिका उपाध्यक्षद्बारा पारा ओलम्पिक खेलकुदको उच्च मूल्याङ्कन्
    (GMT+08:00) 2008-09-16 11:02:29    

               रुस-चीन शान्ति र एकीकरण प्रवर्द्बन समितिका उपाध्यक्ष लि चङ्ग लुनले केही दिनअघि मेक्सिकोमा एउटा अन्तर्वार्तामा बोल्दै पेइचिङ्ग पारा ओलम्पिक खेलकुदबाट विकलाङ्गहरुको आफ्नो क्षमता देखाउन सक्ने मन्च खोज्न सकिएको कुरा बताउनुभएको छ।

               श्री लि चङ्ग लुनका अनुसार पेइचिङ्ग पारा ओलम्पिक खेलकुदको संयोजक मुलुकको रुपमा चीनले पारा ओलम्पिक खेलकुदको तयारी कार्यमा उच्च ध्यान दिई खेलाडीको प्रतियोगिता र जीवनमा सुविधाको पूर्वाधार सिर्जना गरेको छ। साथै चीनको समाजका विभिन्न क्षेत्रले पारा ओलम्पिक खेलकुदमा भावपूर्ण ध्यान् दिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040