china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ईरानको आणविक समस्याबारे प्ररराष्ट्रमन्त्रालयको प्रवक्ताब्दारा चीनको अडान पुनः पुष्ठि
    (GMT+08:00) 2008-09-16 17:43:28    

               चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता च्यान ईउले 16 तारिखका दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले अन्तर्राष्ट्रिय परमाणविक उर्जा एजेन्सीले ईरानको आणविक समस्याबारे प्रकाशित गरेको एउटा प्रतिवेदनका अनुसार ईरानले उक्त एजेन्सीलाई आपसी सहयोग गर्ने ईच्छा जनाएको छ।

               थाहा भएअनुसार , अन्तर्राष्ट्रिय परमाणविक उर्जा एजेन्सीले 15 तारिखका दिन प्रकाशित गरेको प्रतिवेदनमा ईरानसंग अन्तर्राष्ट्रिय समाजलाई सहयोग गर्न आव्हान गरेको छ।

               श्री च्यान ईउले पत्रकारहरुबाट सोधिएको प्रशनहरुको जवाफ दिँदै चीनले अन्तर्राष्ट्रिय परमाणविक उर्जा एजेन्सीले आणविक समस्यामाथि गरेको प्रयासको प्रशँसा गरेको बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040