
पैचिङ्ग पारा ओलम्पिक खेलकुद आजदेखि सम्पन्न भयो।
चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र बीसभन्दा बढी देशका राष्ट्रानायक, सरकार प्रमुख तथा राजपरिवारका प्रतिनिधिहरुले आजको सम्पन्न समारोहमा भाग लिनुभएको छ।

यस पटकको पारा ओलम्पिक खेलकुदमा चीन, बेलायत्त र अमेरिका पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन।
यस पटकको पारा ओलम्पिक खेलकुद गत सेप्टेबर छ तारिखका दिन शुरु भएको थियो।
|