चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता च्यान युले आजको नियमित पत्रकार सम्मेलनमा एशियाली तथा युरोपेली प्रमुखस्तरीय 7ओँ सम्मेलन अक्टोबर 24 देखि 25 तारिखसम्म पैचिङमा आयोजना हुने कुरा बताउनुभयो ।
थाहा भएअनुसार , उक्त सम्मेलनको शीर्षक "वार्ता र सहयोग ,साझा विजय"भन्ने रहनेछ। उक्त समितिमा आउने 45 सदस्य मुलुकका नेताहरु तथा प्रतिनिधिहरुले राजनैतिक ,आर्थिक र सामाजिक क्षेत्रबारे छलफल गर्नेहुने छ।
|