china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा अमेरिकाको दोषारोपणको दृढतासाथ विरोध
    (GMT+08:00) 2008-09-23 19:03:38    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज तेईस तारिख पैचिङ्गमा बोल्दै अमेरिकाबाट चीनका धार्मिक र जातीय नीतिमाथि दोषारोपण गरिएकोमा त्यसको दृढताकासाथ विरोध गरेको कुरा बताउनुभएको छ।

             हाल अमेरिकी परराष्ट्र मन्त्रालयले " 2008 वार्षिक धार्मिक स्वतन्त्र प्रतिवेदन" प्रकाशित गरी त्यसमा रहेको चीनसम्बन्धी भागमा निरन्तर चीनका धार्मिक नीति र जातीय स्वतन्त्र अवस्थामाथि दोषारोपण गर्दै आएको छ। त्यसबारे पत्रकारबाट सोधिएको प्रश्नको जवाफमा बोल्दै अमेरिकाको तथाकथित प्रतिवेदनले चीनका धार्मिक र जातीय नीतिमाथि दोषारोपण र अमेरिकाको उक्त कार्यले अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डलाई नाघी चीनका अन्तरिक मामिलाहरुमाथि हस्तक्षेप गरेकोले चीनले त्यसप्रति दृढताका साथ विरोध गरेको कुरा बताउनुभएको छ।

             चीन सरकारले कानुनी आधारमा धर्मबारे आफ्ना नागरिकहरुका मान्य स्वतन्त्रताको संरक्षण गर्दै आएको छ। चीनका विभिन्न क्षेत्रका जनताले ऐन-कानूनको पालना गरी यथेष्ट रुपमा धार्मिक स्वतन्त्रताको उपभोग गर्दै आएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040