china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जापानका प्रधानमन्त्री चीनमा आउने एशिया—युरोपेलि प्रमुख स्तरिय समितिमा सहभागी हुन चीनब्दारा स्वागत
    (GMT+08:00) 2008-10-07 18:37:57    

           चीनका परराष्ट्र मन्त्रालयको प्रवक्ता छिँ काँले आज सात तारिखका दिन पैचीङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले जापानका प्रधानमन्त्री आसो तारो चीनमा आउने र एशिया—युरोपेलि प्रमुख स्तरीय समितिमा सहभागी हुने कुराको स्वागत गर्ने कुरा बताउनुभएको छ ।

          चिनियाँ अन्तर्राष्टिय रेडियो स्टेशनका अनुसार , यसै महिना पैचिङमा आयोजित हुने एशिया—युरोपेलि प्रमुख स्तरीय समिति एउटा महत्वपुर्ण बहुराष्ट्रिय समिति हो । एशिया र युरोपका 45 वटा मुलुकका नेताहरुले पैचीङमा हुने उक्त समितिमा सहभागिता जनाउनुहुनेछ ।

           श्री छीँ काँले पत्रकारहरुबाट सोधिएको प्रशनहरुको जवाफ दिँदै चीनले चीन र जापान यी दुई मुलुकबीचको सम्बन्धमा ज्यादै महत्व दिने कुरा व्यक्त गर्दै जापानको प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने कुराको स्वगत व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040