china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्बारा चीन तथा अमेरिका बीचको सम्बन्धलाई विकसित पार्ने कार्य हुनेछ भन्ने चीनको आशा
    (GMT+08:00) 2008-10-09 18:30:38    
             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपतिका उम्मेदवारले एक मात्र चीन भन्ने सिद्धान्त र चीन तथा अमेरिका बीचका तीनवटा संयुक्त विज्ञप्ति र थाइवानका तथाकथित स्वतन्त्र पक्षधरको विरोध गर्ने वचन-बद्धताको अक्षरश: पालना गर्नुका साथै चीन तथा अमेरिका बीचको सम्बन्धलाई विकसित पार्ने कार्य गर्नहुने आशा चीनले गरेको कुरामा जोड दिनुभयो।

             प्रवक्ता छिन काङ्गले अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाराक ओबामा तथा जोहन मेकाइनद्बारा हाल थाइवानलाई हात-हतियार बिक्री गर्ने कुरालाई समर्थन दिने धारणा व्यक्त गर्नुभएको विषयबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा औंल्याउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040