china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सम्बन्धित मुलुकहरुले " वस्तुगत", " वैज्ञानिक" र " तथ्य कुराबाट सत्य कुरा खोज्ने " गरी चीनको दूग्धजन्य पदार्थ निकासीबारे व्यवहार गर्ने चीनको आशा
    (GMT+08:00) 2008-10-09 18:25:16    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सम्बन्धित मुलुकहरुले " वस्तुगत", " वैज्ञानिक" र " तथ्य कुराबाट सत्य कुरा खोज्ने " गरी चीनको दूग्धजन्य पदार्थको निकासीबारे व्यवहार गर्ने आशा चीनको रहेको बताउनुभएको छ।

            केही मुलुकहरुले चीनका दूग्धजन्य पदार्थहरु आ-आफ्नो मुलुकमा हुने निर्यातमा कडाइ गरेको कुराबारे श्री छिनले बोल्दै ती मुलुकहरुले जनताको स्वास्थमाथि ख्याल-विचार गर्दै आएको कुराबारे चीन सरकार स्पष्ट रहेको भन्दै ती मुलुकले "वस्तुगत", " वैज्ञानिक" र " तथ्य कुराबाट सत्य कुरा पहिचान गरी चीनको दूग्धजन्य पदार्थको निकासीबारे व्यवहार गर्न आव्हान गरेको कुरा बताउनुभएको छ।

            भनाइअनुसार खाद्य पदार्थको सुरक्षा समस्या विश्वव्यापी चुनौति बनिसकेको हुनाले सम्बन्धित मुलुकहरुसितको सम्पर्क र सहयोग सबल पार्न चीन इच्छुक छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040