china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा अमेरिकासँग क्वानटानामो अखडामा थुनिएका चिनियाँ आतंककारी तत्वहरु चीनलाई फर्काउन आग्रह
    (GMT+08:00) 2008-10-21 18:22:43    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै क्वानटानामो अखडामा थुनिएका चिनियाँ आतंककारी तत्वहरु चीनलाई फर्काउन तथा कानुनबमोजिम् उनीहरुलाई सजाय दिन अमेरिकासँग चीनले आग्रह गरेको कुरा बताउनुभयो।

          अमेरिकी संघीय क्षेत्रीय अदालतका न्यायाधीशले हाल अमेरिकी सेनाको क्वानटानामो अखडामा थुनिएका चिनियाँ आतंककारी तत्वहरुलाई रिहा गर्ने आदेश दिनुभयो। त्यसपछि अमेरिकी सरकारले यस इन्साफप्रति अपिल गरेको छ। यसबारे चर्चा गर्दै प्रवक्ता छिन कांगले आतंककारी प्रतिरोध समस्यामा दोहोरो मापदण्डको पालना नगर्न तथा त्यसमाथि कडाइसाथ प्रहार गर्न चीनले अमेरिकासँग आशा लिएको कुरा बताउनुभयो।

          थाहा भएअनुसार, क्वाटानामो अखडामा थुनिएका ती आतंककारी तत्वहरु संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले ठहर गरेको "पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन" लगायत आतंककारी संगठनका सदस्यहरु हुन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040