china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले अन्तर्राष्ट्रिय बैकिङ शिखर सम्मेलनमा भाग लिन सकारात्मक सोच पुर्‍याउँने कुरा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा व्यक्त
    (GMT+08:00) 2008-10-23 18:25:23    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिंगमा चीनले तयारी भइरहेको अन्तर्राष्ट्रिय बैकिङ शिखर सम्मेलनमा भाग लिन सकारात्मक रुपमा सोच-विचार पुर्‍याउने मनसाय लिएको कुरा बताउनुभयो।

          श्री छिन काङ्गले आज आयोजित नियमित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय बैकिङ शिखर सम्मेलनको आयोजनासम्बन्धी प्रस्तावमा चीनले महत्व दिएको कुरा उल्लेख गर्दै उक्त शिखर सम्मेलनमा भाग लिन सकारात्मक रुपमा सोच-विचार पुर्‍याउने र त्यसप्रति विभिन्न पक्षसँग सम्पर्क र समन्वय कायम राख्ने मनसाय लिएको कुरा बताउनुभयो। श्री छिन काङ्गले चीनले अन्तर्राष्ट्रिय समाजले समानताका साथ छलफल गर्ने, सहयोग बढाउने, वर्तमान अन्तर्राष्ट्रिय बैकिङ संकटको संयुक्त रुपमा सामना गर्ने तथा विश्वको आर्थिक बजारको स्थिरताको लागि संयुक्त रुपमा संरक्षण गर्ने आशा लिएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040