china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा वर्तमान मौद्रिक संकटमा परेका विकासोन्मुख मुलुकद्बारा विचार पुर्‍याइएको विषयमा महत्व दिइने
    (GMT+08:00) 2008-10-23 18:45:21    

          चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय समाजले वर्तमान मौद्रिक संकटको संयुक्त रुपमा सामना गर्ने क्रममा विकासोन्मुख मुलुकको हित तथा ध्यानलाई यथेष्ठ रुपमा नजर पुर्‍याई विकासोन्मुख मुलुकको आर्थिक तथा मौद्रिक स्थिरताको संरक्षण गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ।

          एशिया-युरोप शिखर सम्मेलनको अवधिमा दुई महादेशले वर्तमान मौद्रिक संकटको संयुक्त रुपमा सामना गर्ने कुरा सार्वजनिक गरिने हो कि भन्ने प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा भन्नुभएको हो। साथै उहाँले वर्तमान अन्तर्राष्ट्रिय मौद्रिक संकट चर्कँदै गई विश्वव्यापी आर्थिक संकट फैलिइरहेको पृष्ठभूमिमा आयोजना हुने यस पटकको शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय समाजले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040