china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको हलुका उद्योगबाट उत्पादित पदार्थहरु ठूलो देशका उत्पादित पदार्थहरु सरह भएको
    (GMT+08:00) 2008-10-24 18:46:26    

          चीनको हलुका उद्योग संघका प्रमुख छन श नङ्गले चीनबाट उत्पादित हलुका उद्योगयुक्त पदार्थ ठूलो देशबाट उत्पादित पदार्थ सरह हुनुका साथै अनेकौं हलुका उद्योगयुक्त मालसामानहरुको अन्तर्राष्ट्रिय उत्पादन र किनबेच केन्द्र पनि चीन बनिसकेको कुरा बताउनुभएको छ।

          उहाँले सुधार र खुलापन भएको तीस वर्षदेखियता चीनको हलुका उद्योगको समष्टिगत अनुहारमा ऐतिहासिक परिवर्तन भएको कुरा पनि उल्लेख गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040