china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दक्षिण चीनको पानी उत्तर चीनमा सार्ने परियोजना
    (GMT+08:00) 2008-10-31 09:51:40    

             चीनको राज्य परिषद्‌ अन्तर्गत दक्षिण चीनको पानीलाई उत्तर चीनमा सार्ने परियोजना कार्यालयको पछिल्लो तथ्यांक अनुसार दक्षिण चीनको पानी उत्तर चीनमा सार्ने परियोजनाका पूर्व र मध्य भागका पहिलो चरणको परियोजनामा एकाइस अर्ब असी करोड चिनियां युआन बराबरको रकम लगानी गरिएको छ । जुन लगानीले परियोजनाको कूल लगानीको छयहत्तर प्रतिशत स्थान ओगटेको छ ।

               थाहा भए अनुसार हाल दक्षिण चीनको पानी उत्तर चीनमा सार्ने परियोजना बेरोकटोकका साथ भइरहेको छ । तीमध्ये मध्य भागमा पहिले सुरु भएको पैचिंगदेखि श च्या च्वांगसम्मको आकस्मिक रुपमा पानी आपूर्ति गर्ने परियोजना पूरा भएको छ । त्यस परियोजनाले हाल औपचारिक रुपमा पैचिंगमा पानीको आपूर्ति गर्न सुरु गरेको छ । यसका अतिरिक्त पूर्व भागको प्रदूषणलाई तह लाउने परियोना पनि सर्वतोमुखी रुपमा सुरु भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040