china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सुधार तथा खुलापन भएदेखि यत्ता गार्‍हस्थ उत्पादनमा द्रुत बृद्धि
    (GMT+08:00) 2008-10-31 18:24:25    

              चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उपाध्यक्ष चांग स्याउ छ्यांगले चीनमा सुधार तथा खुलापन भएको तीस वर्षमा हरेक वर्ष गार्‍हस्थ उत्पादनमा भएको बृद्धि दर 9.8 प्रतिशत पुगेको कुरा बताउनुभएको छ। उहाँले आज पैचिंगमा आयोजित "विश्व व्यापार संगठन र चीनः पैचिंग अन्तर्राष्ट्रिय मञ्च"मा उक्त कुरा बताउनुभयो।

               उहाँकाअनुसार, सुधार तथा खुलापन नीतिबाट चीनको उत्पादन शक्तिलाई सवल पारेर अर्थतन्त्र तथा समाज आदि पक्षमा ठूलो उपलब्धि हासिल गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040