china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिव्वतको आर्थिक विकास "एक्सप्रेस मार्गमा"
    (GMT+08:00) 2008-11-01 17:35:51    

             सन् दुइ हजार आठ वर्षका अघिल्ला नौ महिनामा चीनको तिव्वत जातिय स्वायत्त प्रदेशको कूल उत्पादन मात्रा सत्ताइस अर्ब चिनियां युआन्‌भन्दा बढी पुगेको छ । जुन गत वर्षको उही समयको तुलनामा नौ प्रतिशतले बढेको हो । यसले गर्दा तिव्वतको आर्थिक विकास "एक्सप्रेस मार्गमा" प्रवेश भएको आभाष हुन्छ । हाल तिव्वतको लगानी , उपभोग र आयात आदि क्षेत्रमा अपेक्षाकृत द्रुत बृद्धिको परिस्थिति देखा परेको छ ।

             तथ्यांकका अनुसार चालू वर्षका अघिल्ला नौ महिनामा तिव्वतमा लगानी , उपभोग र आयात-निर्यात आदि क्षेत्रमा अपेक्षाकृत द्रुत बृद्धि देखा परेको छ । विशेग गरी पर्यटन उद्योग स्पष्ट रुपमा पुनः सफलता पूर्वक सुरु भएको छ । अघिल्ला नौ महिनामा त्यहां पुगेका स्वदेशी र विदेशीहरुको संख्या सत्र लाखभन्दा बढी भएको जनाइएको छ । पर्यटनबाट कूल एक अर्ब असी करोड चिनियां युआन्‌को आम्दानी प्राप्त भएको पनि उल्लेख गरिएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040