चीनमा टेलिफोन प्रयोगकर्ताको कूल संख्या सतानब्बे करोड सत्तरी लाख
(GMT+08:00)
2008-11-05 19:40:28
चीनको उद्योग तथा सूचना मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत सेप्टेम्बर महिनाको अन्तसम्म चीनमा टेलिफोन प्रयोगकर्ताको कूल संख्या सतानब्बे करोड सत्तरी लाख पुगिसकेको बताइएको छ।