china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा अन्तर्राष्ट्रिय क्षेप्यास्त्र प्रतिरोध प्रणालीको स्थापना क्षेत्रीय स्थिरताका लागि अनुपयोगी रहेको ठहर
    (GMT+08:00) 2008-11-06 18:30:42    

              चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय क्षेप्यास्त्र प्रतिरोध प्रणालीको स्थापना गर्नु , विश्वका केही क्षेत्रमा उक्त प्रणालीको बन्दोबस्त मिलाउनु तथा सम्बन्धित सहयोग गर्नु रणनीतिक सन्तुलन तथा स्थिरताको संरक्षण गर्न अनुपयोगी रहेको तथा मुलुक - मुलुकबीचको आपसी विश्वास र क्षेत्रीय स्थिरताका लागि अनुपयोगी रहेको ठहर चीनले गरेको कुरा बताउनुभयो।

              अमेरिकाले पूर्वी युरोपमा क्षेप्यास्त्र प्रतिरोध प्रणाली बन्दोबस्त मिलाएको कुरालाई लक्षित गरी रुसी राष्ट्रपति दमिट्रि मेदभेदेभले हाल बोल्दै अमेरिकाको क्षेप्यास्त्र प्रतिरोध योजनाको सामना गर्नका लागि रुसले बाल्टिक सागर क्षेत्रमा क्षेप्यास्त्रको बन्दोबस्त मिलाउने कुरा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040