china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकासित सँगै मिलेर चीन-अमेरिकाबीचको सम्बन्धका स्वस्थ र स्थिर विकासलाई अघि सार्न चीन इच्छुक
    (GMT+08:00) 2008-11-06 18:32:32    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज छ तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले अमेरिकासितको सम्बन्धमाथि ठूलो नजर पुर्‍याई सँगै मिलेर चीन-अमेरिका बीचको सम्बन्धका स्वस्थ र स्थिर विकासलाई अघि सार्न चीन इच्छुक रहेको बताउनुभएको छ।

              त्यस अवसरमा श्री छिनले भावी चीन र अमेरिकाबीच सम्बन्धको विकासबारे पत्रकारबाट सोधिएको प्रश्नको जवाफमा चीनले रणनैतिक उचाइ र दीर्घकालीन दृष्टिबाट चीन र अमेरिकाबीचको सम्बन्धसम्बन्धी समस्याको समाधान गरी क्षणमा रहेको एक कुराको कारणले परिवर्तन नहुने धारणा लिंदै आएको कुरा बताउनुभएको छ।

              त्यस अवसरमा उहाँले चीनले अमेरिकाको आगामी सरकारसित सम्पर्क राख्ने कुराबारे सक्रिय र खुलस्त अडान लिने तथा चीन र अमेरिका बीचको सम्बन्धको स्थिर सम्बन्धका लागि सकारात्मक प्रयास गर्न मनसाय लिँदै आएको कुरा बताउँनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040