china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र भारत सहयोगी साझेदार: चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-11-06 18:47:31    

             चीनका परराष्ट्र  मन्त्रालयका प्रवक्ता छिन काँगले आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र भारतका नेताले चीन र भारत सहयोगी साझेदार हुन् भन्ने विचार लिनुभएको कुरा व्यक्त गर्नुभयो।

             हालै भारतका विदेशमन्त्रीले चीन भारतको चुनौती भएको भनाइबारे चर्चा गर्दै श्री छिन काँगले चीनको विकास शान्तिपूर्ण विकास हो र चीनको विकास एशिया मुलुक तथा विश्वका लागि एक अवशर भएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040