china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा सहयोग बढाई मौद्रिक संकटको सामना गर्नका लागि अन्तर्राष्ट्रिय समाजलाई आह्वान्
    (GMT+08:00) 2008-11-06 19:00:40    

             चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता छिन काँगले आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय समाजले मिलेर सहयोग बढाई मौद्रिक संकटको सामना गर्नुपर्ने भन्दै विभिन्न मुलुकले प्रभावकारी कदम चली मौद्रिक समाजलाई स्थिर पार्नुपर्ने कुरा बताउनुभयो।

             विश्वको मौद्रिक संकटको सामना गर्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनसँगको सहयोगलाई बढाउँने आशा लिएको छ। त्यसबारे पत्रकारको प्रश्नको जवाफमा श्री छिन काँगले चीनले वर्तमान अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीलाई सुधार गरी विश्वको अर्थतन्त्रलाई दीर्घकालीन तथा स्थिर विकास गराउने विचार लिएको कुरा व्यक्त गर्नुभयो। उक्त उद्देष्यलाई साकार तुल्याउनका लागि सम्बन्धित पक्षले पूर्ण प्रजातन्त्रिक र सम्मानजनक रुपमा सल्लाह गर्नुपर्ने र विकासोन्मुख मुलुक तथा नयाँ उत्थान भएका मुलुकको बोल्ने तथा प्रतिनिधित्व अधिकारलाई बढाएर उचित र निष्पक्ष अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीको स्थापना गर्नुपर्ने कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040