china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा चिनियाँ विशेषतायुक्त जन अदालतको प्रणालीको आधारभूत रुपमा गठन
    (GMT+08:00) 2008-11-06 20:17:37    

             चीनको सर्वोच्च जन- अदालतका उप-प्रधान न्यायाधीश शन त यौङले आज बोल्दै सुधार तथा खुलापनको नीति लागु भएको तीस वर्षयता चीनको जन अदालतको प्रारुप दिन प्रतिदिन राम्रो हुँदै आएको छ। चीनमा चिनियाँ विशेषतायुक्त जन अदालतको प्रणालीको आधारभूत रुपमा गठन भएको छ।

             श्री शन त यौङले शान तुङ प्रान्तको चि नान शहरमा आयोजित सम्बन्धित सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

             बितेका तीस वर्षदेखि यता चीनका विभिन्न स्तरका जन अदालतहरुले सामना गरेका मुद्दाहरुको संख्या निरन्तर रुपमा बढ्दै आएको छ। जन अदालतहरुले जनताको आधारभूत हितको संरक्षण गर्नेलगायत् क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040