तिब्बत स्वायत्त प्रदेशको वातावरणिय संरक्षण व्यूरोबाट प्राप्त जानकारी अनुसार, पचास लाख चिनियाँ युआन बराबर लगानी लगाइएको ल्हासा शहरमा रहेको ल्हालु सिम्सारको संरक्षण परियोजनाको दोस्रो चरण शुरु हुन लागेको छ। यसले गर्दा चीनमा सबभन्दा अग्लो र क्षेत्रफल सबभन्दा ठूलो भएको शहरमा रहेको प्राकृतिक सिम्सारको निरन्तर रुपमा संरक्षण गर्न सकियोस्।
तिब्बती वातावरणिय संरक्षण व्यूरोका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, उक्त रकम सिम्सारमा रहेका कान चुङ गहिरो खाड्ल तथा बनस्पतिको संरक्षणमा प्रयोग गरिने छ।
|