china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको इन्टर्नेट प्रयोगकर्ताको संख्या आगामी चार वर्षमा पचास करोड पुग्ने
    (GMT+08:00) 2008-11-07 17:20:35    

             चीनको राज्य परिषदअन्तर्गत समाचार कार्यालयका उप-प्रमुख छाइ मिँग चाउले आज शाँग हाइमा आयोजित दोस्रो चीन-अमेरिका इन्टर्नेट मंचमा बोल्दै हाल हरेक दिन चीनमा नयाँ इन्टर्नेट प्रयोगकर्ताको संख्या दुई लाख चालीस हजार जना पुगी आगामी चार वर्षमा चीनका इन्टर्नेट प्रयोगकर्ताको संख्या पचार करोड पुग्ने कुरा उल्लेख गर्नुभयो।

             चीनको इन्टर्नेट समितिको तथ्याङ्क अनुसार, यस वर्षको जुन महिनासम्म चीनको इन्टर्नेट प्रयोगकर्ताको संख्या पचीस करोड तीस लाख पुगी गत वर्षको सोहि अवधिको तुलनामा 56.2 प्रतिशतले बृद्धि भएको छ। यसले गर्दा हाल चीन विश्वमा इन्टर्नेट प्रयोगकर्ताको संख्या सबैभन्दा बढी मुलुक भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040