चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य ह को छ्याङले आज बोल्दै "भ्रष्टाचारीलाई सजायं दिने तथा त्यसको प्रतिरोध गर्ने प्रणाली 2008देखि 2012सम्मको कार्य योजना"लाई व्यवहारमा उतार्ने कुरालाई महत्वपूर्ण स्थानमा राखेर भ्रष्टाचार प्रतिरोध तथा कर्तव्यपरायण सम्बन्धी कानूनी व्यवस्थाको निर्माणलाई सबल पार्नुपर्ने कुरामा जोड दिनुभयो।
श्री ह को छ्याङले आज राष्ट्रिय अनुशासनको अनुगमन सम्बन्धी कानूनी कार्य सम्मेलनमा बोल्दै "भ्रष्टाचारीलाई सजायं दिने तथा त्यसको प्रतिरोध गर्ने प्रणाली 2008देखि 2012सम्मको कार्य योजना"लाई व्यवहारमा उतार्ने कुरालाई महत्वपूर्ण स्थानमा राखेर वर्तमान कानूनी व्यवस्थालाई निरन्तर रुपमा पूर्णता दिलाउनुपर्ने तथा कानूनी व्यवस्थाको प्रभावकारीतालाई सबल पार्नुपर्ने कुरा वताउनुभयो।
|