china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले चिनियाँ जडीबुटी औषधीको विकासलाई अघि बढाउंदै जाने-चीनका उप-प्रधानमन्त्री
    (GMT+08:00) 2008-11-07 21:04:21    

             चीनका उप-प्रधानमन्त्री लि ख छ्याङले आज पैचिङमा बोल्दै चिनियाँ जडीबुटी औषधी चीनको मूल्यवान सम्पति हो भन्ने कुरा वताउनुभयो। चीनले चिनियाँ जडीबुटी औषधीको विकास तथा जनताको स्वास्थ्यलाई अघि बढाउने कुरा पनि उहाँले वताउनुभयो।

             श्री लि ख छ्याङले विश्व स्वास्थ्य संगठनका निर्देशक डा.छन फङ फु चन तथा अरु मुख्य प्रतिनिधिहरुसँग भेट-वार्ता गर्दा उक्त कुरा वताउनुभएको हो।

             प्रत्युत्तरमा श्री छन फङ फु चनले विश्व स्वास्थ्य संगठनले पहिले जस्तै चीनको स्वास्य कार्यको समर्थन दिने कुरा वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040