चीनको युन नान प्रान्तले दक्षिण-पूर्वी एशिया जाने राजमार्ग यातायात सञ्जाल निर्माणलाई सबल पारेको छ। चीनको युन नान प्रान्तको विकास तथा सुधार समितिबाट थाहा भएअनुसार सो सञ्जालमा हाई वैको प्रधानता रहने छ।
यसका साथै युन नान प्रान्तले विमानवाहक हवाई ढुवानी क्षमतालाई पनि बढाएर खुन मिंग अन्तर्राष्ट्रिय विमान स्थललाई दक्षिण-पूर्वी एशिया र दक्षिण एशियातर्फ उन्मुख भएर युरोप तथा एशियालाई जोड्ने अन्तर्राष्ट्रिय मिलीजुली हवाई बन्दर्गाहका रुपमा तयारी गर्ने भएको छ।
|