china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको ग्रामीण क्षेत्रमा एक करोड भन्दा बढी अपाङ्गका लागि खाद्यपदार्थ र बसोबास समस्या समाधान
    (GMT+08:00) 2008-11-10 11:25:14    

          चीनको अपाङ्ग संयुक्त समितिका जिम्मेवार व्यक्तिले आज बोल्दै हाल केही वर्षयता चीनमा अपाङ्गका लागि गरिबी निवारण र विकास कार्यको शक्ति सबल पारिँदै आएको भन्दै जसबाट चीनको ग्रमीण क्षेत्रमा एक करोड भन्दा बढी अपाङ्गलाई चाहिने खानेकुरा र बसोबासको समस्या समाधान गरेको कुरा बताउँनुभयो।

            दश वर्ष भन्दा बढिको विकासमार्फत् अपाङ्गका लागि गरिबी निवारण र विकास कार्य राष्ट्रिय र विभिन्न क्षेत्रीय सरकारको परियोजना र नीतिमा राखिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040