china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शहर तथा ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासको एकरुपतालाई सबल
    (GMT+08:00) 2008-11-10 20:01:10    

             चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत् राजनैतिक ब्यूरोका सदस्य एवम् उप- प्रधानमन्त्री व्है ल्याङ्ग युले आज पैचिङ्गमा बोल्दै चिनियाँ विशेषतायुक्त कृषिको आधुनिक बाटोमा डटिरहने कुरा बताउँनुभयो। साथै उहाँले समाजवादी नयाँ ग्रामीण क्षेत्रको निर्माणलाई घच्घच्याउनुका साथै शहर तथा ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासको एकरुपतासम्बन्धी नयाँ बनौटको दृढताका साथ स्थापना गर्दैजान आव्हान् पनि गर्नुभयो।

             उहाँले आजै शुरु भएको सत्रौं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तेस्रो पूर्ण सम्मेलनको विचारधारासम्बन्धी तालिम कक्षमा उक्त कुरा औंल्याउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040