चीनका उप अर्थमन्त्री चाङ्ग शाउ छुनले आज बोल्दै देशको अन्नको सुरक्षा तथा किसानहरुको आम्दानीलाई सुनिश्चित पार्नका लागि चीनको अर्थ मन्त्रालयले किसानका लागि सुविधा हुने बैकिङ्ग शक्तिलाई बढाउँनुका साथै अन्नको आवत-जावत व्यवस्थाको सुधारलाई पनि घच्घच्याउने कुरा बताउँनुभयो।
उहाँले आजै चीनको मध्य भागको च्याङ्ग सी प्रान्तमा आयोजित सारा देशको बैकिङ्ग तथा अन्न कार्यकारी सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।
|