china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अर्थतन्त्रलाई स्थिर र छिटो रुपमा विकास तथा उतारचढावको प्रतिरोध
    (GMT+08:00) 2008-11-10 21:01:04    

            चीनका प्रधानमन्त्री वन च्या पाउले आज बोल्दै हाल देशभित्र र बाहिरको गम्भीर अवस्थाको सामना गर्नका लागि अर्थतन्त्रलाई स्थिर र छिटो रुपमा विकास गर्नुका साथै त्यसको उतारचढावको प्रतिरोध गर्नु नै सरकारको सबैभन्दा महत्वपूर्ण कर्तव्य हो भन्नुभयो।

            चीनको राज्य परिषद्ले आजै पैचिङ्गमा विभिन्न प्रान्त, क्षेत्र र शहरका सरकार तथा राज्य परिषद्का विभिन्न विभागका जिम्मेवार व्यक्तिहरुलाई बोलाएर सम्बन्धित सम्मेलनको आयोजना गर्‍यो। प्रधानमन्त्री वन च्या पाउले सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा औंल्याउनुभएको हो।

              उहाँका अनुसार, देशका सामु देखापरेको कठिनाई हटाउँन चीन विश्वस्त रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040