चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका उपाध्यक्ष छन् छाङ चले आज हाल चीनमा मझौला तथा साना व्यवसायहरुको कुल संख्या चार करोड बीस लाख पुगेको भन्दै चीनको आर्थिक विकासको मुख्य शक्ति नै मझौला तथा स-साना व्यवसायहरु हुन् भन्नुभयो।
चीनको दक्षिणी भागको नान निङ शहरमा चीनको गैर-सरकारी आर्थिक विकाससम्बन्धी मञ्च2008 मा श्री छन् छाङ चले बोल्दै चीनको मझौला तथा साना व्यवसाय नयाँ सिर्जनात्मक प्रविधिका बाहक भएको कुरा बताउँनुभयो।
|