china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका उप प्रधानमन्त्रीद्धारा अपाङ्गहरुको विकास कार्य सामाजिक विकासको महत्वपूर्ण कार्य भएको कुरा व्यक्त
    (GMT+08:00) 2008-11-11 14:59:50    

               चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनैतिक व्युरोका स्थायी समिति सदस्य एवम् उप-प्रधानमन्त्री ली ख छ्यानले एघार तारिखका दिन पैचिङमा बोल्दै अपाङ्गहरुको विकास कार्य सामाजिक विकासको महत्वपूर्ण भाग भएको कुरा व्यक्त गर्नुभयो।

               श्री ली ख छ्यानले आज उद्घाटन भएको चिनियाँ अपाङ्गहरुको संयुक्त समितिको 5 ओँ राष्ट्रिय प्रतिनिधि सम्मेलनमा हालसम्म चीनमा 8 करोड तीस लाखभन्दा बढी अपाङ्गहरु रहेको जानकारी दिँदै अपाङ्गहरुको विकास कार्यको प्रबर्द्धन चीन सरकारको जिम्मेवारी भएको कुरा बताउनुभयो।

               चिनियाँ अपाङ्गहरुको तीन दिने संयुक्त सम्मेलनको 5ओँ राष्ट्रिय सम्मेलन आजै पैचिङमा उद्घादन भएको हो । राष्ट्रध्यक्ष हु चीन थाउ , प्रधानमन्त्री वन च्या पाउ आदि नेतागण तथा विभिन्न क्षेत्रबाट आएका सात सय भन्दा बढी अपाङ्ग प्रतिनिधिहरु उक्त सम्मेलनको उद्घादन समारोहमा सहभागी हुनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040