china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अक्टोबरमा चिनियाँ नागरिगको उपभोक्ता मुल्य-सूची सोही अवधिको तुलनामा चार प्रतिशत बढेको
    (GMT+08:00) 2008-11-11 12:05:24    

               चीनको राष्ट्रिय तथ्यांक व्युरोले एघार तारिखका दिन सार्वजानिक गरेको तथ्यांकअनुसार , अक्टोबर महिनामा चीनका नागरिकहरुको उपभोक्ता मूल्य-सूची गतवर्षको सोही अवधिको तुलनामा चार प्रतिशत बढेको छ।

               यसमध्ये , खानेकुराको उपभोक्ता मूल्यसूची गतवर्षको सोही अवधिको तुलनामा 8.5प्रतिशत बढेको छ भने बसोबासको उपभोक्ता मूल्यसूची गतवर्ष सोही अवधिको तुलनामा 4.6प्रतिशत बढेको देखिन्छ ।

               यस वर्षको पहिलो दश महिनामा चिनियाँ नागरिकहरुको उपभोक्ता मूल्यसूची गतवर्षको सोही अवधिको तुलनामा 6.7प्रतिशत बढेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040