चीनको वाणिज्य मन्त्रालयले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार, यस वर्षको गत दश महिनामा चीनमा प्रयोग भएको विदेशी लगानीको कूल मात्रा एकासी अर्ब अमेरिकी डलर भन्दा बढी रकमको पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा 35 प्रतिशतले बृद्धि भएको हो।
विदेशी व्यवसायीहरुले लगानी गरेका नयाँ व्यावसायहरू कूल बाइस हजार सात सयभन्दा बढी पुगेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा 26 प्रतिशतले घटी हो।
|