चीनका प्रधानमन्त्री वन् च्या पाउले आज राज्य परिषद्को स्थायी बैठक बोलाउनुभयो । उक्त बैठकले स्वदेशी चाहनालाई विस्तृत पार्ने चारवटा कदमहरु तय गरेको छ । जुन कदममा केही स्थायी पूंजीबाट लगानी लगाइने परियोजनाको लेखाजोखा गर्नु , केही निर्यातीत मालको कर फिर्ता दरलाई माथि उकास्नु र केही मालसामानको निर्यात करलाई ठीकठाक पार्ने सम्बन्धी विषयहरु समावेश छन् ।
|