china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको विद्युतीय-सूचना प्रविधिको विकास स्थिर रुपमा कायम
    (GMT+08:00) 2008-11-12 20:16:51    

              चीनको राष्ट्रिय व्यूरोले आज एउटा प्रतिवेदन प्रकाशित गर्दै चीनको सुधार र खुलापन भएको 30 वर्षदेखी यता चीनको विद्युतीय-सूचना प्रविधि सम्बन्धी व्यवसायको कूल परिमाण पन्ध्र गुणा बृढी भएर गत वर्षसम्म अठार खर्ब उनसट्ठी अर्ब तेह्र करोड चिनियाँ युआन पुगेको कुरा उलेख गरेको छ।

              तथ्याँकका अनुसार सुधार र खुलापन भएको 30 वर्षदेखी यता चीनको विद्युतीय-सूचना प्रविधिमा विस्तार भइरहेको अवधिमा रहेको छ। त्यसको लगानी परिमाण सन 1978को तीस करोड चिनियाँ युआनदेखी बढेर गत वर्ष दुई खर्ब सैंतीस अर्ब चिनियाँ युआन पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040