china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस वर्षका अघिल्ला दश महिनामा चीनको ब्यापारिक नाफा दुइ खर्ब सोह्र अर्ब अमेरिकी डलर
    (GMT+08:00) 2008-11-12 20:37:24    
               चीनको भँसार मुख्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यस वर्षका अघिल्ला दश महिनामा चीनको ब्यापारिक नाफा झण्डै दुइ खर्ब सोह्र अर्ब अमेरिकी डलर पुगेको छ। तीमध्ये अक्टोबर महिनामा मात्र चीनको ब्यापारिक नाफा पैंतीस अर्ब बीस करोड अमेरिकी डलर जति पुगेको छ।

                विश्लेषकका अनुसार, विदेशबाट भित्र्याइने माल-सामानको मूल्य तल झरेकाले ब्यापारिक नाफा निरन्तर रुपमा बढ्दैगएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040