china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अक्टोबर महिनामा चीनको केन्द्रिय बैकको आम्दानी गत वर्षको तुलनामा आठ प्रतिशत घटी
    (GMT+08:00) 2008-11-13 20:51:49    

               चीनको बित मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अक्टोबर महिनामा चीनको केन्द्रिय बैकको आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा आठ दशम्लब चार प्रतिशतले घटेको देखिन्छ। यसका साथै त्यस महिनाको बैकिङ्ग ब्यय गत वर्षको सोहि अवधिको दाँजोमा सोह्र दशम्लब चार प्रतिशतले वृद्धि भएको छ।

               बित मन्त्रालयले विश्लेषण गरेअनुसार, आर्थिक वृद्धि मन्द हुनु र व्यवसायहरुको नाफा तल झर्नु नै बैकिङ्ग आम्दानी घटेको मुख्य कारकतत्व हुन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040