विश्व प्रख्यात सर्भेक्षण कम्पनी अर्थात् निल्सनले आज पैचिङ्गमा सार्वजनिक गरेको सारा विश्वका उपभोक्ताहरुको विश्वाससम्बन्धी पछिल्लो सर्भेक्षणअनुसार, बहत्तर प्रतिशतका चिनियाँ उपभोक्ताले हाल चीन आर्थिक अधोगतिको चरणमा प्रवेश नभएको ठहर गरेका छन्।
उक्त सर्भेक्षणका अनुसार, चिनियाँ उपभोक्ताहरुको विश्वासको स्तर सन् 2006को उत्तरार्धदेखि हालसम्म स्थिर हुदैगएको देखिन्छ।
|