china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस वर्षको अघिल्ला दश महिनाभित्र चीनको बस्तीहरुमा अचल सम्पत्तिमा लगानीको कूल संख्या गत वर्षको सोही अवधिको तुलनामा 27.2 प्रतिशतले बृद्धि
    (GMT+08:00) 2008-11-14 16:29:43    

               चीनको राष्ट्रिय तथ्यांक व्यूरोले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार, यस वर्षको अघिल्ला दश महिनाभित्र चीनको बस्तीहरुमा अचल सम्पत्तिमा लगानीको कूल संख्या 113 खर्ब चिनियाँ युआन पुगेको छ। जुन गत वर्षको सोही अवधिमा 27.2 प्रतिशतले बृद्धि भएको देखिएको छ।

               अचल सम्पत्तिको लगानी आर्थिक विकासको मुख्य शक्ति हो, यस वर्षदेखि यता लगानीको बृद्धि दर गत वर्षको तुलनामा अलिअलि बढी रहेको छ। तर लगानी लगाएको सम्पत्तिको मूल्य गत वर्षको तुलनामा बृद्धि भएको तर यस वर्षको लगानीको बृद्धि दर गत वर्षको तुलनामा घटिर रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040