china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सर्वोच्च विधायक संस्थाद्बारा बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल
    (GMT+08:00) 2008-11-14 20:43:48    

               चीनको सर्वोच्च जन अदालतले आज बौद्धिक सम्पदा अधिकारसम्बन्धी एउटा मुद्दाको केरकार प्रक्रियाको नेटवर्कमार्फत प्रत्यक्ष प्रसारण गरेको छ। चीनको सर्वोच्च विधायक संस्थाले मुद्दाको केरकार प्रक्रियाको नेटवर्कमार्फत प्रसारण गरेको यो पहिलो पटक हो जुन सर्वोच्च जन अदालतले बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल पार्नका लागि चालेको अर्को महत्वपूर्ण कदम हो।

                सर्वोच्च जन अदालतका प्रेस प्रवक्ता नि शौ मिङ्गका अनुसार, विभिन्न कदममार्फत बौद्धिक सम्पदा अधिकारको संरक्षणसम्बन्धी जनताहरुको विचारलाई गहन पार्नसक्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040