china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बैकिङ्ग शिखर सम्मेलन फलदायी हुने अन्तर्राष्ट्रिय समाजको अपेक्षा
    (GMT+08:00) 2008-11-15 18:53:50    

               बीस मुलुक समुहका नेताहरुद्बारा आयोजित बैकिङ्ग बजार तथा विश्व अर्थतन्त्रको शिखर सम्मेलन हुनुअघि केही मुलुक तथा अन्तर्राष्ट्रिय संगठनका नेताहरुले बेग्लाबेग्लै गरी सम्बोधन गर्दै त्यस शिखर सम्मेलन फलदायी हुने आशा व्यक्त गर्नुभएको छ। साथै उहाँहरुले बैकिङ्ग संकटको समाधान गर्न र निष्पक्ष तथा उचित अन्तर्राष्ट्रिय बैकिङ्ग प्रणालीको स्थापना गर्नका लागि उक्त शिखर सम्मेलनले योगदान गर्नसक्ने आशा पनि व्यक्त गर्नुभएको छ।

               भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बैकिङ्ग संकटद्बारा विकासोन्मुख मुलुकको विकासलाई ल्याइने नकारात्मक असरको प्रतिरोध गर्नुपर्ने कुरा औंल्याउनुभएको छ।

               रुसी राष्ट्रपति दमिट्री मेदभेदेभले अन्तर्राष्ट्रिय बैकिङ्ग प्रणाली तथा मुख्य अन्तर्राष्ट्रिय बैकिङ्ग संस्थाको सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

               अमेरिकी राष्ट्रपति बुशले हालको संकटको समाधान गर्नु नै यस शिखर सम्मेलनको मुख्य उद्देश्य हुने कुरामा जोड दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040