china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्रध्यक्ष हु चिन थाउ वासिङटनमा आयोजित स्वगत समारोहमा सहभागि
    (GMT+08:00) 2008-11-15 18:59:19    

               चीनका राष्ट्रध्यक्ष हु चिन थाउ हिजो 14 तारिखका दिन विशेष विमानद्धारा अमेरिकाको वासिङटनमा पुगेर अमेरिकाका राष्ट्रपति बुशले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो। आज 15 तारिखका दिनमा आयोजना भएको बीस मुलुक समूहका नेतागणको बैकिङ्ग बजार र विश्वको अर्थतन्त्रसम्बन्धी शिखर सम्मलेनमा उहाँ सहभागि हुनुभयो।

               कार्यक्रम अनुसार , राष्ट्रध्यक्ष हु चिन थाउ वासिङटनमा दुई दिन रहनुहुने छ। बैकिङ्ग शिखर सम्मेलनमा श्री हु चिन थाउले सम्बोधन गर्दै अन्तर्राष्ट्रिय बैकिङ्ग सँकट तथा अन्तर्राष्ट्रय बैकिङ्ग प्रणालीको सुधार कार्य आदि समस्यामा चीनको अडान व्यक्त गर्नुहुने जनाइएको छ। यसका अत्तिरिक्त , उहाँले केही मुलुकको नेतागणसँग भेट घाट गर्नुहुने छ।

               अमेरिकाका राष्ट्रपति बुशले चौध तारिख राति आयोजित स्वगत समारोहमा बोल्दै विभिन्न पक्षले हालै बैकिङ्ग सँकट हुनुको कारण,त्यसको लागि चालिएका कदमहरु तथा बैकिङ्ग प्रणालिको सुधारसम्बन्धी विषयमा देखापरेको समश्याको समधान हुने आशा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040