
चीनको राष्ट्रिय पर्यटन ब्यूरोका अनुसार, मौद्रिक संकटले चीनको पर्यटन उद्योगलाई पारेको प्रभावको सामना गर्नका लागि चीनको राष्ट्रिय पर्यटन ब्यूरोले अनेकौँ सक्रिय कदम चाल्ने भएको छ।
चीनको राष्ट्रिय पर्यटन ब्यूरोका प्रमुख शाउ छि वीले चीनले विश्वको पर्यटन क्षेत्र तथा सम्बन्धित विभागसँग मिलेर सहयोग बढाई संकटको सामना गर्ने इच्छा लिएको कुरा व्यक्त गर्नुभयो।
|