सुधार तथा खुल्लापन भएकाले चिनियाँ मानव विकास सूचकाँक इतिहासको सबैभन्दा उच्च स्तरमा पुगेको देखिन्छ। त्यो स्तर "उच्च मानव विकास मुलुक"भन्ने मापदण्डसँग निकै नजिक रहेको छ। संयुक्त राष्ट्र संघको विकास परियोजनाद्बारा सार्वजनिक गरेको एउटा प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ।
संयुक्त राष्ट्र संघको विकास परियोजनाले हिजो पैचिङ्गमा "चिनियाँ मानव विधास सूचकाँक सन् 2007तथा 2008"भन्ने प्रतिवेशनलाई सार्वजनिक गरेको छ।
तर चिनियाँ मानव विकासको सामु चुनौती अझ मौजुद छ। अझ विशेषगरी शहर तथा ग्रामिण क्षेत्र बीच, समुद्री तटवर्ती तथा मुख्य भूमि बीच र विभिन्न लिङ्गका मानव जातिहरु बीच विकाससम्बन्धी फरक निकै ठूलो रहेको कुरा पनि त्यस प्रतिवेदनमा जनाइएको छ।
|