china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले विश्व अर्थतन्त्र मञ्चमा झन् झन् महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोः चीनको राष्ट्रिय तथ्यांक व्यूरोको प्रतिवेदन
    (GMT+08:00) 2008-11-17 14:17:09    
             चीनको राष्ट्रिय तथ्यांक व्यूरोले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार, चीनमा सुधार र खुलापनको नीति लागू भएको तीस वर्षदेखि यता चीनको जी.डी.पी.को कूल मात्रा विश्वको चौथो स्थानमा पुगेको छ। आयात-निर्यात व्यापार विश्वको तेस्रो स्थानमा पुगेको छ। उद्योग र कृषिका उत्पादित-वस्तुहरुको मात्रा विश्वको पहिलो स्थानमा पुगेको छ। विदेशतर्फ घुम्ने चिनियाँ पर्यटकहरुको संख्या र चीनमा घुम्न जाने विदेशी पर्यटकहरुको संख्या विश्वको अग्र स्थानमा पुगेको छ। चीनले विदेशी पूंजी र विदेशी मुद्रा आकर्षित गरेको स्तर विश्वको अग्र स्थानमा पुगेको छ। चीनले विश्व अर्थतन्त्रमञ्चमा झन् झन् महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

            उक्त प्रतिवेदनअनुसार, चीनको अर्थतन्त्रको कुल मात्रा बढिरहेको साथसाथै कुल राष्ट्रिय आयको स्तर पनि बढेको छ।

           चीनको राष्ट्रिय तथ्यांक व्यूरोका अनुसार, सन् 2006 मा विश्वको अर्थतन्त्रका लागि चीनको अर्थतन्त्रको योगदान 14.5 प्रतिशत पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040