china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउ क्युवाको राजधानी हवानामा
    (GMT+08:00) 2008-11-18 10:34:26    
            चीनका राष्ट्राध्यक्ष हु चिन थाउले स्थानीय समय अनुसार सत्र तारिखको राती क्युवाको राजधानी हवानामा पुगी क्युवाको राजकीय भ्रमण शुरु गर्नुभएको छ।

            राष्ट्राध्यक्ष हु चिन थाउले विमानस्थलमा लिखित मन्तव्य दिंदै क्युवाको फेरि अर्को पटक राजकीय भ्रमण गर्न पाएकोमा आँफुलाई खुशी लागेको कुरा बताउनुभयो।

            श्री हु चिन थाउले आँफुले यस पटकको भ्रमण गर्नुको उद्देश्य मित्रतालाई बढाउनु, सहयोगलाई विस्तार गर्नु, क्युवासँग दुई मुलुकहरुबीचको मित्रता र सहयोगको भविश्यलाई उघार्नु हो भन्ने कुरा बताउनुभयो।

             त्यसअघि अर्थात हिजै दिउँसो श्री हु चिन थाउले कोस्टारिकाको राजकीय भ्रमण समाप्त गर्नुभएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040