china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र अमेरिकाबीचको रणनीतिक आर्थिक वार्तासम्बन्धी व्यवस्थामा निरन्तरता दिन चीन इच्छुक
    (GMT+08:00) 2008-11-18 18:19:50    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङमा आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र अमेरिका बीचको रणनीतिक आर्थिक वार्तासम्बन्धी व्यवस्थामा निरन्तरता दिन र यस चौतारोमार्फत दुई मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा रहेको समग्र, दीर्घकालीन तथा रणनैतिक विषयहरुबारे वार्ता गर्न चीन इच्छुक रहेको कुरा वताउनुभयो।

             प्रवक्ता छिन काङले चीन र अमेरिकाबीच रचनात्मक सहयोगात्मक सम्बन्धको विकास गर्नु निकै महत्वपूर्ण रहेको छ भन्दै चीन र अमेरिका बीचको रणनीतिक आर्थिक वार्ता वितेका केही वर्षदेखि यता चीन र अमेरिका बीचको रचनात्मक सहयोगात्मक सम्बन्धको विकासमा भएको महत्वपूर्ण उपलव्धि भएको कुरा वताउनुभयो। उहाँका अनुसार, दुइ वर्षभन्दा लामो समयमा आयोजित चार पटकको आर्थिक वार्तामार्फत दुवै पक्षले आपसी जानकारी तथा विश्वासलाई बढाउनुका साथै अनेकन महत्वपूर्ण मतैक्य तथा उपलव्धि हासिल गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040