china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र प्रजातान्त्रिक कङ्गो सरकार बीचका आर्थिक-व्यापारिक र लगानी क्षेत्रमा रहेका सहयोगी परियोजनाहरुलाई निरन्तर रुपमा अघि सारिने चीनको आशा
    (GMT+08:00) 2008-11-18 18:23:28    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कङ्गले आज अठार तारिखका दिन पैचिङ्गमा बोल्दै चीन र प्रजातान्त्रिक कङ्गो सरकारबीचका आर्थिक-व्यापारिक र लगानी क्षेत्रमा रहेका सहयोगी परियोजनाहरुलाई निरन्तर रुपमा अघि सारिने आशा चीनको रहेको कुरा बताउनुभएको छ।

           त्यस अवसरमा उहाँले अझै बोल्दै के कुरा बताउनुभएको छ भने कंगोमा रहेका चीनका आर्थिक-व्यापारिक ठेक्का पत्र र लगानी लगाउने सहयोगहरु चाहिं दुवै पक्षका उद्योग-व्यवसायहरुले समान, पारस्परिक हित-कल्याण र दुवैको सफलता, संयुक्त रुपमा विकास गर्न खोज्ने सिद्धान्तमा संचालन गराइएका हुन्। चीन र प्रजातान्त्रिक कङ्गो सरकार बीचका आर्थिक-व्यापारिक र लगानी लगाउने क्षेत्रमा रहेका सहयोगबाट त्यहाँका स्थानीय समाजिक कार्य र आर्थिक विकासका लागि हितकर हुनुका साथै तत्स्थानका बासिन्दाहरुलाई लाभ प्रदान गरिँदै आएको छ।

           त्यसको अतिरिक्त उहांले बोल्दै हाल प्रजातान्त्रिक कङ्गोको पूर्वी क्षेत्रको परिस्थिति गम्भीर हुँदै र चर्कंदै आएकामा चीन चिन्तित छ। सम्बन्धित पक्षहरु बीच छलफल र सर-सल्लाह वा वार्तामार्फत राजनैतिक रुपमा त्यसको समाधान गरी छिटोभन्दा छिटो गरी क्षेत्रीय शान्ति र स्थिरताको पुनर्स्थापना गर्न चीनको आशा रहेको बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040