china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारव्दारा अझ शक्तिशाली पाइलाबाट सुरक्षित रुपमा उत्पादनलाई अघि सारिने- चीनका उप प्रधानमन्त्री
    (GMT+08:00) 2008-11-18 19:17:48    
            चीनका उप प्रधानमन्त्री चाङ्ग द च्याङ्गले आज अठार तारिखका दिन पैचिङ्गमा बोल्दै चीन सरकारव्दारा अझ शक्तिशाली पाइलाहरुबाट सुरक्षित उत्पादनलाई अघि सारी सक्दो प्रयास गरेर उचित समयभित्र सुरक्षित उत्पादनको अवस्थालाई जरैदेखि राम्रो दिशातिर लाने जसबाट जनताहरुलाई संयुक्त रुपमा सुधारका नतिजाहरुको उपभोग गराउनेतर्फ प्रत्याभूति गर्न सकिने कुरा बताउनुभएको छ।

            उहाँले आजै आयोजित चौथो अन्तर्राष्ट्रिय सुरक्षित उत्पादन मञ्चमा उक्त कुरा बताउनुभएको हो।

            उहाँको भनाइ अनुसार यता केही वर्षदेखि समष्टित रुपमा चीनको सुरक्षित उत्पादनको अवस्था स्थिर हुनुका साथै निरन्तर रुपमा राम्रो दिशामा रहदै आएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040